नियम
खाद्य निरीक्षकको योग्यता
खाद्य निरीक्षकको पदमा नियुक्ति हुनको लागि
देहायबमोजिमको हुनु पर्नेछ ः–
(क) खाद्य प्रौद्योगिकी वा खाद्य विज्ञानमा स्नातक, वा
(ख) साधारण विज्ञान वा प्रयोगशाला प्रौद्योगिकी (ल्याब टेक्नोलोजी) वा खाद्य
प्रौद्योगिकी (फूड टेक्नोलोजी) विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी खाद्य
परीक्षण वा निरीक्ष्ँण सम्बन्धी कम्तीमा छ महिनाको तालीम प्राप्त गरेको,वा
(ग)प्रवेशिका वा सो सरहको परीक्षा उत्तीर्ण गरी खाद्य परीक्षण वा निरीक्षण
सम्बन्धी कम्तीमा एक वर्षको तालीम प्राप्त गरी तत्सम्बन्धी काममा तीन
वर्षको अनुभव प्राप्त गरेको ।